मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायक राजेश पायल राईसहित तीन जना पक्राउ

जोयनेपाल
2.9k
Shares
फाइल फोटो

काठमाडौँ –  गायक राजेश पायल राईसहित तीन जना कलाकार पक्राउ परेका छन् ।

मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा उनीहरूलाई काठमाडौँको थापागाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गएराति  पक्राउ परेका उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । पक्राउ परेका अन्यको नाम भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?