मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मिस्टर एन्ड मिस नेसनलको काठमाडौँ अडिसन सम्पन्न, ५० प्रतियोगीको सहभागिता

काठमाडौं – मिस्टर एन्ड मिस नेसनलको काठमाडौ अडिसन सम्पन्न भएको छ । मिस नेसनल नेपाल २०२४ को काठमाडौं अडिसन काठमाडौँमा सम्पन्न भएको हो । अडिसनमा करिब ५० प्रतियोगीले सहभागिता जनाएका छन् ।

२०२३ को डिसेम्बरदेखि आवेदन खुला गरिएको प्रतियोगिताका लागि मार्च २०२४ को अन्त्यसम्ममा २४ जना फाइनलिस्ट छनोट गरिनेछ । मिस नेसनल २०२४ को घोषणा अर्थात् ग्रान्ड फिनाले अप्रिलको अन्त्यमा हुनेछ ।

आयोजक सनुर्वीद्वारा जारी विज्ञप्तिमा देशका विभिन्न स्थानबाट छनोट भएका प्रतियोगीहरूले नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्ड, अल्बानिया, इजिप्ट र थाइल्यान्डमा सहभागिता जनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?