मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दर्शकको माग बढेपछि नाटक ‘झोडा’ ‍को मञ्चन समय थपियो

काठमाडौँ– बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चनरत नाटक ‘झोडा’ को थप मञ्चन हुने भएको छ।

फागुन ११ गते २२ गतेसम्म मञ्चन हुने भनिएको नाटक २६ गतेसम्मलाई समय थप गरिएको नाटकका निर्देशक चेतन आङथुपोले बताए । उनका अनुसार नाटकका लागि दर्शकको बढ्दो उपस्थिति र मागकै कारण मञ्चनका लागि समय थप गरिएको हो ।

नाटकमा झोडामा जग्गा आबाद, त्यसको स्वामित्व र अधिकार प्राप्तिका लागि सुदूर पूर्वका आदिवासीहरूले पञ्चायत कालमा भूमिसुधार ऐन लागु भएपछि गरेको सङ्घर्षलाई प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?