मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं- आज २०८० साल माघ २४ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी ७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।  जसअनुसार भारतीय १०० रूपैयाँको खरिददर १ सय ६० रूपैयाँ तथा बिक्रिदर १ सय ६० रूपैयाँ १५ पैसा छ ।

आज अमेरिकी डलरको खरिद दर १ सय ३२ रुपैयाँ ६० पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ २० पैसामा कारोबार हुँदा युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ३९ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रूपैयाँ १० पैसा तथा बिक्री दर ८६ रूपैयाँ ४९ पैसा, क्यानेडियन डलर १ को खरिद दर ९७ रूपैयाँ ९९ पैसा तथा बिक्री दर ९८.४३ पैसा कायम भएको छ । 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?