मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महेश बाबुको फिल्म ‘गुंटुर करम’ ओटीटीमा पनि रिलिज हुने 

काठमाडौँ– जनवरी १२ मा रिलिज भएको महेश बाबुको दक्षिण भारतीय फिल्म ‘गुंटुर करम’ ओटीटी प्लाटफर्ममा पनि रिलिज हुने भएको छ । बक्स अफिसमा रिलिज भएको एक महिना नपुग्दै यस्तो घोषणा गरिएको छ । 

अब फिल्म ‘गुंटुर करम’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुने भएको हो । 

गत जनवरी १२ मा क्याप्टेन मिलर, हनुमान, मेरी क्रिसमस, गुंटुर करम र आयलान फिल्म बक्स अफिसमा रिलिज भएका थिए । 

महेश बाबुको फिल्मको कलेक्सनको कुरा गर्दा, गुंटुर करमले भारतमा १२४.८२ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको थियो । 

यस्तै फिल्मले विश्वभर १७७.६७ करोडको व्यापार गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?