मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उडेको चराको दिसा शरीरमा परे के हुन्छ ?

काठमाडौं– हामी कुनै कारणवश वा काममा बाहिर निस्किने बेलामा संयोगवश शरीरमा पंक्षीहरुको दिसा पर्याे भने त्यसलाई अशुभ भन्ने गरिन्छ ।

यसको कारण के होला त धेरैलाई यसको बारेमा थाहा नभई पनि यसलाई अशुभ ठानेर डराउने पनि धेरै देखिन्छ ।

शरीरमा त्यसमा पनि टाउकोमा चराको दिसा पर्नुलाई निकै नै अशुभ मानिन्छ । त्यसरी शरीरमा पंक्षीको दिसा परेको बेला रिस पनि उठ्छ ।

ज्योतिषशास्त्रअनुसार यसरी उडिरहेको चराले मानिसको जिउमा दिशा गर्नुलाई शुभ मानिएको छ ।

ज्योतिषशास्त्र संयोगवश चरा चुरुंगीले शरीरमा बिस्ट्याउदा धन लाभ हुने सङ्केत गर्छ । उक्त दिन शुभ समाचार आउने र लामो समय देखि रोकिएर बसेका कामहरू पुरा हुने सङ्केत गरेको भन्ने उल्लेख गरिएको छ ।

चरा आफू गएको दिशातिर जान्छ वा दाहिने दिशातर्फ नगई उल्टो वा देब्रे तर्फ गएको देख्नु भयो भने यात्रा गर्न नहुने तथा अशुभमानिने शास्त्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?