मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सारी र लेहेङ्गामा यस्ती देखिइन् मलिका महत (फोटो फिचर)

काठमाडौँ– ‘यात्रा स्द म्युजिकल भ्ल्ग’मार्फत फिल्ममा डेब्यु गरेकी मलिका महत पछिल्लो समयमा म्युजिक भिडियोमा व्यस्त छिन् ।

‘फूलबुट्टे सारी’ गीतको भिडियोमा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उनको लोकप्रियता बढ्याे । त्यसपछि उनलाई दर्शकले पलसँग जोडेर ‘पिएम’ जोडीको उपमा समेत दिए ।

फिल्ममा आफूलाई स्थापित गर्दै गरेकी उनले ‘पगला घोडा’ मार्फत रंगमञ्चमा समेत प्रवेश गरेकी छिन् ।

तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?