मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तस्वीरमा यस्ती देखिइन् ‘ब्युटी एण्ड बोल्ड’ आँचल

काठमाडौं–अभिनेत्री आँचल शर्मा फिल्म र म्युजिक भिडियो दुवैमा उत्तिकै सक्रिय छिन् ।

उनलाई सुन्दर र स्ट्यालिस अभिनेत्रीका रुपमा लिइन्छ । डाक्टर उदिप श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिएकी उनी विवाहपश्चात् झनै सक्रिय देखिएकी छन् ।

फिल्म ‘नाई नभन्नु ल ४’ बाट अभिनय यात्रा सुरु गरेकी उनले ‘शत्रुगते’, ‘जोनी जेन्टलम्यान’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । सहारा शर्माको निर्देशनमा बन्ने पछिल्लो फिल्म ‘एक मुठ्ठी बादल’ समेत उनी मुख्य भूमिकामा देखिने भएकी छन् ।

सामाजिक सञ्जालमा आफ्नो फ्यानहरुका निम्ति बोल्ड र सुन्दर तस्बिरहरु समेत उनी पोस्ट्याइ रहन्छिन् । यस्ता छन् उनका ब्युटी एण्ड बोल्ड तस्बिरहरु-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?