मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जिल्ला अदालतको फैसला उपर पुनरावेदनका लागि सन्दीप उच्च अदालतमा

काठमाडौं – काठमाडौं जिल्ला अदालतको फैसला विरुद्ध क्रीकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला बदरको मागसहित सन्दीप बिहीबार उच्च अदालत पाटनमा पुगेका हुन् ।

कानुन व्यवसायीका साथमा उच्च अदालत पाटन गएका सन्दीपले काठमाडौं जिल्ला अदालतको फैसला बदरको मागसहित पुनरावेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?