काठमाडौं – काठमाडौं जिल्ला अदालतको फैसला विरुद्ध क्रीकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।
बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला बदरको मागसहित सन्दीप बिहीबार उच्च अदालत पाटनमा पुगेका हुन् ।
कानुन व्यवसायीका साथमा उच्च अदालत पाटन गएका सन्दीपले काठमाडौं जिल्ला अदालतको फैसला बदरको मागसहित पुनरावेदन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया