मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जानभी कपूरको बोल्ड लुक्स (फोटोफिचर)

काठमाडौँ- बलिउडमा पछिल्लो पुस्ताकी लोकप्रिय अभिनेत्री जानभी कपूरको सुन्दरता र बोल्ड लुक्स दुवैको चर्चा हुने गर्छ ।

अभिनेत्री श्रीदेवी र निर्माता बोनी कपूरकी छोरी भएकै कारण पनि बलिउडमा उनको छुट्टै छाप छ । ‘धडक’, ‘घोस्ट स्टोरिज’ ‘गुञ्जन सक्सेना’ लगायत फिल्ममा उनले अभिनय गरेकी छिन् ।

तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?