मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनिलले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरे

काठमाडौं – अनिल शाहले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि ओपनिंग गर्दै अनिलले ५१ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

यस सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो । यस अघि दोस्रो खेलमा पनि उनले अर्धशतक बनाएका थिए ।त्यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पनि उनको यो दोस्रो अर्धशतक हो ।

यो समाचार तयार गरुन्जेल नेपालले १५ ओभरमा एक विकेट गुमाएर ८३ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?