मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

त्रिकोणीय टी-२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट संघ ‘क्यान’ ले त्रिकोणीय टी-२० सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपालसहित नामिबिया र नेदरल्याण्डस बीच हुने यो सिरिज २७ फेब्रुअरीदेखि ५ मार्चसम्म हुने छ ।

यो सिरिज आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजपछि हुने छ । लिग-२ सिरिज २५ फेब्रुअरीसम्म हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?