मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज कुन विदेशी मुद्राको मूल्य कति ? यस्तो छ विनिमय दर

काठमाडौँ –आज पुस १६ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.८४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४४ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.२८ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.८८ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९०.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.८९ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.९१ रुपैयाँ रहेको छ भने बिक्री दर २९.०४ रुपैयाँ रहेको छ ।

विस्तृतमा तालिकामा हेर्नुहाेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?