मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तस्वीरमा हेर्नुहोस् ‘टुभेल्थ फेल’ बाट एकाएक चर्चामा आएकी मेधा शंकरको सुन्दरता

मुम्बई– बलिउड अभिनेत्री मेधा शंकर केही समययता चर्चामा छिन् । उनको अभिनय रहेको फिल्म ‘टुभेल्थ फेल’ ले निकै चर्चा कमायो ।

फिल्ममा उनले कडा मेहनत गर्ने एक युवकलाई गरेको समर्थनको कथा समेटिएको छ । फिल्म रिलिजपछि फ्यानहरूले उनलाई भारतमा ‘राष्ट्रिय क्रस’ भन्न थालेका छन् ।

सामाजिक सञ्जालमा पनि उनलाई फ्यानले निकै पछ्याएका छन् । इन्स्टाग्राममा उनलाई २० लाखभन्दा बढीले पछ्याएका छन् । उनको सुन्दरताको पनि फ्यानले तारिफ गर्ने गर्छन् ।

हेर्नुस् उनका तस्वीरहरू:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?