मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् बेकिङ सोडा प्रयोगका फाइदाहरू

तपाई हामीले खाने केकमा प्रयोग हुने बेकिङ सोडाका अन्य धेरै उपयोगिता छन् । विशेष गरी बेकिङ सोडा विभिन्न प्रकारका केक, मफिन र पाउरोटीहरूमा प्रयोग गरिन्छ । तर यसको प्रयोग बेकरी आइटममा मात्र नभई विभिन्न रोग निको पार्नमा समेत प्रयोग गर्न सकिन्छ ।

– घाँटी खसखस
मनतातो पानीमा एक चम्चा बेकिङ सोडा हालेर मज्जाले फिट्ने र यसले कुल्ला गरेमा घाँटीको खसखस ठिक पार्छ ।

– पत्थरी
पानीमा बेकिङ सोडा मिसाएर पिउँदा पत्थरी बन्नबाट रोक्न मद्दत गर्दछ ।

– पेटको अम्ल हटाउँछ
बेकिङ सोडामा एन्टी–एसिड तत्व हुने भएकाले पानीमा हाल्दा फोका बन्छन् र यसलाई पिउँदा फुलेको पेट निको हुन्छ ।

– शरीरका गाँठा
शरीरमा परेका गाँठा पानीमा बेकिङ सोडा मिसाएर लगाउँदा हटेर जान सक्छ ।

– कीराले टोकेको
कीराले टोकेमा छाला नकन्याइ पानीमा बेकिङ सोडा हालेर टोकेको भागमा दल्दा लाभ मिल्दछ ।

– हात धुन
साबुनले हात धुनु भन्दा बेकिङ सोडाले धुँदा यसले हातको मैलो हटाउने मात्र नभई डियोडोराइज पनि गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?