मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आजका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ १७ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ २० पैसा छ।

यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ५० पैसा छ भने बिक्री दर ८९ रुपैयाँ ८५ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ १९ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ३७ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९९ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ५२ पैसा छ।

यसैगरी, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५२ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५४ पैसा छ।

हेर्नुहोस् कुन देशको कति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?