मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस वर्ष फेरी कर्मचारी कटौती गुगलका सीईओको सङ्केत 

काठमाडौँ— गुगलले यस वर्ष फेरी कर्मचारी कटौती गर्ने भएको छ । 

गुगलको हजार भन्दा बढी जागिरहरूलाई असर पार्ने हालैको कार्यहरू पछि फेरी यस वर्ष पनि फेरी कर्मचारी कटौती गर्ने सङ्केत गरेको हो ।

गुगलका सीईओ सुन्दर पिचाईले यस वर्षको अन्त्यमा थप कर्मचारीहरू घटाउन सक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, पिचाईले बुधबार एक इन्टर्नल मेमो शेयर गर्दै केही टोलीहरूले आवश्यक पर्ने ठाउँमा वर्षभरि विशिष्ट स्रोत विनियोजन निर्णयहरू जारी राख्ने र केही भूमिकाहरू प्रभावित हुन सक्ने बताएका छन् ।

पछिल्लो समय गुगल बाहेक डिस्कोर्ड, मेटा, अमेजन, ट्विच, ह्युमन एआई, युनिटी र डुओलिंगोलगायतका टेक कम्पनीहरूले पनि विभिन्न तहहरूमा कर्मचारीहरू हटाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?