मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यौन सम्पर्कका बेला के सोच्छन् महिला ? यस्ता छन् अध्ययनले देखाएका तत्थ्य 

मानव जीवनको लागि यौन महत्त्वपूर्ण पाटो हो । यसका बारेमा सोच्नु,चर्चा गर्नु नौलो कुरा हैन । अझ  पुरुष र महिलाबिचको प्राकृतिक आकर्षणको मुख्य कारण पनि यौन हो भन्दा फरक पर्दैन।

तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ होला रु उनीहरू यौन सम्पर्कका दौरान के सोच्छन् वा के चाहन्छन् ? धेरैको कौतुहलता विषय हो । 

यस विषयमा धेरै अध्ययन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओछ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ ।  

हतारिने पुरुष मन पराउँदैनन्
महिलाहरू यौन क्रीडा बिस्तारै गरेको मन पराउँछन् ।  उनीहरू आफ्ना संवेदनशील कोमल अङ्गमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अङ्गसँग संवेदनशील रूपमै प्रस्तुत भएको उनीहरूलाई मन पर्छ । अर्थात् उनीहरू यौन क्रीडाका वेला पुरुष  नहतारियोस् भन्ने चाहन्छन् । 

संवेदनशील अङ्गको पहिचान
महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरू आफ्नै जस्तो गरेर महिलासँग व्यवहार गर्छन् । सेक्सको शोधका क्रममा महिलाहरू योनीको माथिल्लो भित्री भागमा हुने जी स्पटमा स्पर्श भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । यसका लागि औँलाको प्रयोग महत्त्वपूर्ण हुन्छ ।

जी स्पटमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ । 

यौन क्रीडामा पुरा ध्यान
ओछ्यानमा हुँदा महिलाहरू आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै देओस् भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिब ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए ।

आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओठमा चुम्बन वा संवेदनशील अङ्गमा स्पर्श यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्ययनको निष्कर्ष छ ।

पाक क्रीडा महत्त्वपूर्ण
महिलाहरू यौन सम्पर्क सुरु हुनु अघि गरिने क्रियाकलापमा बढी चाख राख्छन् । सर्वेमा सहभागी अधिकांश महिलाले पुरुषहरू सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।

यसको अर्थ पाक क्रीडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क सुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । यसको सम्बन्ध पनि पुरुष नहतारियोस् भन्नेमै जोडिन्छ । 

आनन्द र सन्तुष्टिबिच फरक
किंसले इन्स्टिच्युटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डम नलगाई यौन सम्पर्क गर्दा बढी सन्तुष्टि हुने बताए । यद्यपि कण्डम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरूको भनाइ थियो ।

वातावरणको पार्छ प्रभाव 
चिसो मौसममा चिसा खुट्टा लिएर पुरुष यौन क्रीडा गर्न तयार भए पनि महिलालाई त्यसले गाह्रो हुने उनीहरूको भनाइ थियो । त्यसै गरी गर्मीमा सेक्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ ।

यसको अर्थ शोधमा सहभागी अधिकांश महिलाले जोड उपयुक्त मौसम वा वातावरण नबने यौन आनन्द लिन नसकिनेमा थियो 

आसनको भूमिका
शोधमा सहभागी महिलाका यौन क्रीडामा आसनको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । अधिकांश महिलाले डगी स्टाइल अर्थात् महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडिबाट यौन क्रीडा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए ।

उनीहरूका अनुसार सुताएर उनीहरूको तल २–३ वटा सिरानी राखेर यौन क्रीडा गर्दा महिलाले बढी सन्तुष्टि अनुभव गर्ने गर्छन् । तर सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरूको भनाइ छ ।

अस्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सेक्सबाट चरम अवस्थामा पुगेका थिए । अधिकांश युवतीहरूले पुरुषहरूले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए । ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका 

रक्सी सेवन गर्ने चाहना
यौन सम्पर्कपछि केही महिलालाई रक्सी सेवन गर्ने मन पनि हुन्छ । त्यो बेला उनलाई रक्सीले आफूलाई फाइदा गर्छ वा गर्दैन भन्ने थाहा हुँदैन ।

भोक लाग्नु
यौन सम्पर्कका क्रममा शक्ति खर्च हुन्छ । यस कारण तपाईँको जोडीले भोक लागेको महसुस गरेकाे हुन्छ ।

यौन सम्पर्क गरेकोमा विश्वास नलाग्नु
कयौं पटक महिलाहरूलाई आफूले कसैसङ यौन सम्पर्क गरेको कुरा पत्याउन गाह्रो पर्न सक्छ । यस्तो दुई वटा परिस्थितिमा हुन सक्छ ।

पहिलो, जब यौन सम्पर्क गर्ने व्यक्ति पहिलो पटक यौन सम्पर्क गरिरहेका छन् र दोस्रो, जब महिला जोडीलाई आशा गरे विपरीत सम्पर्क भएमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?