मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रेमी शशाङ्कसँग लगन गाँठो कस्दै पूर्व मिस नेपाल अश्मी

काठमाडौँ । पूर्व मिस नेपाल  विवाह बन्धनमा बाँधिने भएकी छन् ।  आफ्नो प्रेमी शशाङ्क लाल श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएकी हुन् । 

इन्सटाग्राममा एक भिडियो सेयर गर्दै आफूले प्रेमी शशाङ्कको प्रस्ताव स्वीकार गरेको जानकारी दिएकी छन् । शशाङ्क अमेरिकामा बस्दै आएका छन् ।

अश्मीले सन् २०१६ मा मिस नेपालको उपाधि जितेकी थिइन् । सामाजिक सञ्जालमा खुबै सक्रिय रहने अश्मीले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

तर फिल्ममा भने उनले अभिनय गर्न चासो देखाइनन् ।आफूमा अभिनय गर्न सक्छु भन्नेमा विश्वास नभएकाले फिल्म क्षेत्रमा आउन नचाहेको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?