मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिलामा हुने मिर्गौला रोगको जोखिमसम्बन्धी केही तथ्य

जोयनेपाल
0
Shares
Abdominal pain in woman with stomachache illness from menstruation cramps, stomach cancer, irritable bowel syndrome, pelvic discomfort, Indigestion, Diarrhea or GERD (gastro-esophageal reflux disease)

काठमाडौं– आफ्नो स्वास्थ्यको ख्याल राख्ने जो कोहीलाई पनि थाहा छ । मिर्गौलाले हाम्रो शरीरमा जम्मा हुने विषाक्त पदार्थलाई निष्कासन गर्ने काम गर्छ । त्यसैले मिर्गौला स्वस्थ भए मात्रै हामी स्वस्थ रहन सक्छौं । महिलामा गर्भवती अवस्थामा आउने जटिलताहरुले पनि बालबालिकामा मिर्गौला रोगको जोखिम बढाउने गर्छ ।

आज हामी तपाईंलाई महिलामा हुने मिर्गौला रोगको विषयमा केही तथ्यहरु प्रस्तुत गर्न गइरहेका छौँ:

महिलामा हुने मिर्गौला रोगबारे केही तथ्य
गम्भीर प्रकृतिका मिर्गौला रोगका कारण प्रत्येक वर्ष विश्वभर ६ लाख महिलाको मृत्यु हुन्छ ।
मिर्गौला रोगबाट विश्वभर १९ करोड ५० लाख महिला प्रभावित छन् ।
नेपालमा पनि मिर्गौला रोगबाट प्रभावित महिलाहरु बढ्दै गएका छन् ।
मिर्गौलासम्बन्धि समस्या पुरुषमा भन्दा महिलामा बढी देखिने गर्छ ।
गर्भवती अवस्थामा महिलामा गम्भीर मिर्गौला रोग छ भने आमा र शिशु दुवैमा नकारात्मक असर पर्छ । स्वास्थ्य पनि जोखिममा हुन्छ ।
गर्भवती अवस्थाका जटिलताहरुले मिर्गौला रोगको खतरा बढाउँछ ।
गभर्वती अवस्थामा मिर्गौला रोगबारे जनचेतना र समयमै रोग निदान र उचित उपचार गर्न डाक्टरहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?