मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छालाको सौन्दर्य बढाउने घरेलु उपचार

– नुहाउनुभन्दा अघि तिलको तेलमा बेसन र थोरै बेसार मिलाएर लेदो बनाइ छालामा लगाउने र १०–१५ मिनेटपछि पानीले धुने गर्नाले छालामा नौलो चमक आउँछ ।

– बेसार र श्रीखण्डको बराबर भागको मिश्रणमा पानी राखी लेदो बनाउने र राती सुत्दा लगाउने गर्नाले दुई हप्तामा छाला नरम, स्वस्थ र सुन्दर भएरर आउँछ ।

– वेसन र दहीमा कागतीको रस निचोरेर पटकपटक अनुहारमा लेप लगाउने र केहीबेरपछि धुने गर्नाले छाला नरम, स्वस्थ र सुन्दर देखिन्छ ।

साभारः ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?