मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बैतडीमा मध्यरातमा भूकम्प

काठमाडौं- मध्यरातमा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर ५.१ म्यानिच्यूडको भूकम्प गएको हो।

रातको समय भएकाले भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?