मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डान्सर कविता नेपालीद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौँ- डान्सर कविता नेपालीले ८ हजार मिटरभन्दा अग्ला दुई हिमाल सगरमाथा र ल्होत्से सफलतापूर्वक आरोहण गरेकी छन्।

एलिट एक्सपिडिसन टोलीले सामाजिक सञ्जालमार्फत आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण सम्पन्न भएको जानकारी दिएको हो।

कविता नेपालीले लगातार दुई दिनमा विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो शिखर ल्होत्से चढेकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?