मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायिका एलिना चौहानले पोखरा कोटिहोममा प्रस्तुती दिने

पोखरा– पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा बिहीबार गायिका एलिना चौहानले विशेष प्रस्तुती दिने भएकी छन्।

भक्तजन र सहयोगीको संख्या बढ्दै गएपछि एलिना चौहान पोखरा पुगेर महायज्ञमा सहभागिता जनाउने तयारीमा छिन्। पोखरा विमानस्थलमा अवतरण गरेलगत्तै उनले सबै भक्तजनलाई कार्यक्रममा आउन आग्रह गरेकी छन्।

एलिना चौहान आमासहित पोखरा आएको खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?