काठमाडौँ– नवीन चौहानको फिचर फिल्म ‘ऊनको स्विटर’को फर्स्ट लुक्स सार्वजनिक भएको छ ।
फिल्मको पोस्टरमा रातो रंगमा फूलबुट्टे ऊनको स्विटर पहिरनसहित विपिन मिरुना मगरसँगै देखिएका छन् ।
चौहानले मंगलवार फिल्मको लुक्स सार्वजनिक गर्दै आम दर्शक तथा शुभ चिन्तकको प्रतिक्रिया मागेका छन् ।आर्टमाण्डु ब्यानरको निर्माणमा बन्ने फिल्मको निर्देशनमा चौहान छन् ।
केही महिना अगाडि उनी लगायत युनिटले शीर्ष गीत सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया