मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जीवनमा सफलता चाहनुहुन्छ ? कसैलाई पनि नसुनाउनुहोस् यी ५ सपना

काठमाडौँ। हामीले देख्ने प्रत्येक सपनामा कुनै न कुनै कुराहरुको अर्थ लुकेको हुन्छ । तर, कतिपयले ती सपना विर्सन्छन् भने कमैले मात्र विहान सुनाउने गर्दछन्। तर आफुले देखेका केही यस्ता सपनाहरु सुनाउन नहुने ज्योतिषीहरुले बताएका छन्।

-जसले तपाईको जीवनमा पुरै परवर्तन गरिदिन्छ।
-सपनीमा सर्प देखेमा पनि कसैलाई नभन्नुस् । सर्पलाई नाग देवता मानिन्छ । यो तपाईका लागि निकै शुभ हो।
-सपनीमा बलिरहेको दियो ,वा देवी देवता प्रकट भएको देखियो भने यो पनि नसुनाउनुहोस्।
-यदि तपाईले आफैलाई मृत अवस्थामा सपनामा देखेका कसैलाई नसुनाउनुहोस्। किनभने यो तपाईको लागी शुभ हो।
-यदि सपनामा कतै हरा भराभरा बगैचा र रुखभरी फल देखेमा पनि शुभ हो । यो पनि कसैलाई नसुनाउनुहोस्।
-सपनीमा सानो माछा खाएको देख्नुभयो भने पनि भुलेर पनि कसैलाई नभन्नुस । किनभने माछालाई देवताको प्रतिक मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?