मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिरियाली विद्रोही सेनाले दमास्कसमा लगायो कर्फ्यू

काठमाडौँ – सिरियाली विद्रोही सेनाले दमास्कसमा कर्फ्यू घोषणा गरेको छ । सिरियाली बिद्रोहीले राजधानीमा स्थानिय समय अनुसार दिउँसो ४ बजे देखि बिहान ५ बजेसम्म कर्फ्यू घोषणा गरेको छ।

यसका लडाकुहरूले बिहान राजधानी कब्जा गरेपछि राष्ट्रपति अल असदले यसलाई छोडेपछि यो कदम चालिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?