मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडोमा डल्ले खुर्सानीका फाइदा

खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग हुन्छ । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगलाई समेत फाइदा पुग्ने मान्यता छ ।

डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाइदा पुर्‍याउँछ । त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदा रहेका छन् ।

– डल्ले खुर्सानीको सेवनले मोटोपन घटाउँछ ।

– यसले रगतमा हुने चिनीको मात्रा घटाउँछ ।

– पिसावको विरामीलाई पनि यो खुर्सानी लाभदायक मानिन्छ ।

– हाडजोर्नी लगायतका दुखाई घटाउँछ ।

– विशेष गरेर अकबरे खुर्सानी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?