काठमाडौँ- विश्वको सबैभन्दा ठूलो र १ सय १० वर्ष बूढो गोहीको मृत्यु भएको छ । यो भाले गोहीको नाम क्यासियस थियो ।
क्यासियस नामको यो गोहीलाई सन् १९८० को दशकमा अस्ट्रेलियाको उत्तरी क्षेत्र क्विन्सल्याण्डमा राखिएको थियो ।
क्यासियस ले त्यस यस क्षेत्रमा गाईवस्तु र पर्यटकहरूको गाडीमा आक्रमण गर्ने गरेको थियो । यो संसारको सबैभन्दा ठूलो गोही करिब पाँच मिटर लामो र एक टन तौल थियो ।
२०११ मा क्यासियसको नाम विश्वको सबैभन्दा ठूलो गोहीको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि रेकर्ड गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया