मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘फूल टिपी’ गीतको भिडिओ सार्वजनिक

काठमाडौँ– अञ्जना तामाङको अभिनय रहेको म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक भएको छ ।

गीतको शब्दअनुसार भिडियोमा अञ्जना ग्रामीण भेगकी युवतीको भूमिकामा प्रस्तुत भएकी छन् । यस गीतले गाउँले जीवनको सरलता र प्रेमलाई चित्रण गरेको छ । ‘आमाको जस्तो बुलाकी’ र ‘पान बुट्टे सारी’ जस्ता सांस्कृतिक पहिरनको आकाङ्क्षा गीतमा व्यक्त गरिएको छ।

यस गीतकी गायिका रिज्योना कार्की हुन् । शब्द भने शब्द शङ्कर अधिकारी ‘घायल’ले लेखेका हुन् । गीतमा लक्ष्मण पोखरेलले सङ्गीत दिएका छन्‌ । भिडियो निर्देशन र कोरियोग्राफर कविराज गहतराज हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?