मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘रमाइलो तिहार’ बोलको गीत सार्वजनिक

काठमाडौँ– तिहार गीत ‘रमाइलो तिहार’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार ह्याप्पी होम्स स्टुडियोसुको अफिसियल युट्युबमा सो गीतको भिडिओ सार्वजनिक गरिउको हो ।

गीतमा गायक गायक प्रताप दासको स्वर र रमेश क्षेत्रीको संगीत रहेको छ । परदेशमा रहेका दाजु–भाइ र दिदी–बहिनी तिहारमा भेट नहुँदाको भावनात्मक कथा गीतमा समेटिएको छ ।

भिडियोमा पूजा चन्द, राज वल्लभ कोइराला, समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, आकाश खतिवडा, दिलीप श्रेष्ठ, अपार श्रेष्ठलगायतको अभिनय छ । भिडियो जोयस पाण्डे निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?