मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

फिल्ममा जमेका धिरज

कुबेर डंगोल
221
Shares

धिरज मगर नेपाली सिने क्षेत्रमा धेरै आश गरिएका कलाकार हुन् । धिरज खासगरी युवापुस्तामाझ लोकप्रिय छन् । सिनेमा क्षेत्रमा उनलाई लगनशील र प्रतिभाशाली नायकका रुपमा हेरिन्छ ।

उनले ‘इन्टु मिन्टु लण्डनमा’ बाट नेपाली सिनेमामा डेब्यु गरेका हुन् । उनले अभिनय गरेको पछिल्लो फिल्म भने ‘खुश्मा’ हो । यो फिल्ममा धिरजलाई उपासना सिंह ठकुरीले साथ दिएकी छिन् ।