मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

सुहानाको सुन्दरता (मोडल वाच)

कुबेर डंगोल
156
Shares

सुहाना थापा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री हुन् । उनले २०७६ सालमा प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ३’ बाट नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीका रूपमा पाइला टेकेकी हुन् । उनी अभिनेत्री, निर्देशक तथा निर्माता झरना थापाकी छोरी पनि हुन् । उनकाे अभिनय रहेकाे पछिल्लाे चलचित्र ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ हाे ।