मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नवराज पराजुलीको नयाँ भिडिओ ‘ठीक छ’ सार्वजनिक

काठमाडौँ– नवराज पराजुलीको नयाँ भिडिओ ‘ठीक छ’ सार्वजनिक भएको छ । मानसिक स्वास्थ्यलाई लक्षित गरी बनाइएको उनको भिडिओ सार्वजनिक गरिएको हो ।

उनको सो भिडिओमा मानसिक स्वास्थ्यलाई बलियो बनाउन बर्तमानमा बाँच्नुको महत्वबारे समावेश गरिएकोछ । सो रचनमा गायक तथा संगितकार उज्वल सागरको संगीत संयोजन रहेको छ ।

भिडिओलाइ ब्रिज इन्टरनेशनल एडुकेशन कन्सल्टेन्सीले प्रस्तुत गरेको हो । यस भिडिओलाई सुशिल खनालले खिचेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?