मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

‘१२ गाउँ’की अभिनेत्री न्यान्सी खड्काको सुन्दरता

जोयनेपाल
611
Shares

न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल- २०२२ हुन्। विराटनगर घर भएकी न्यान्सी व्यवसायिक मोडलसमेत हुन् भने उनले आमसंञ्चार विषयमा अमेरिकाबाट स्नातक गरेकी छन्।

उनले केही समयअगाडि जापानमा भएको ‘मिस इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। मानसिक स्वास्थ्यमा जनचेतना फैलाउने काममा समेत सक्रिय रहँदै आएकी उनको पहिलो फिल्म ‘१२ गाउँ’ प्रदर्शनकाे तयारीमा छ ।