मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाढी पहिरोले अझै १० सडकखण्ड पूर्ण अवरुद्ध

काठमाडौँ- बाढी पहिरोका कारण देशका विभिन्न स्थानका १० सडक अहिलेसम्म पनि पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।

शनिबार बिहान ८ बजेसम्मको अपडेट अनुसार प्रहरीले अहिलेसम्म पहिरोका कारण मकवानपुरका तीन, बाढी र पहिरोले काभ्रेकाचार, सिन्धुपाल्चोक, रामेछाप, धादिङ सिन्धुली र नवलपरासी पश्चिमका एक सडकखण्ड अवरुद्ध रहेका छन् ।

त्यस्तै, ललितपुरको लेले, टीकाभैरव जाने सडक तथा तेह्रथुमको मध्यपहाडी लोकमार्ग एकतर्फी सुचारु रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?