मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दाउन्नेमा फेरि पहिरो, विकल्पमा नयाँ ट्र्याक खनिँदै

काठमाडौँ – पहिरोका कारण बन्द भएर खुलेको केही बेरमै  फेरि पहिरो जाँदा दाउन्नेमा सडक अवरुद्ध भएको छ । 

अहिले सो क्षेत्रमा पूर्ण रूपमा यातायात बन्द भएको छ भने पुरानो ट्र्याकमा पहिरो झर्ने क्रम नरोकिएपछि नयाँ ट्र्याक खोल्ने काम थालिएको छ ।

यसका लागि अझै केही समय लाग्ने भएकोले राजमार्ग खुल्न अझै केही समय लाग्ने नवलपरासी पश्चिमकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिइन् । 

पहिरोका कारण काठमाडौँ र पूर्वबाट पश्चिमतिर गएका झन्डै सात सय गाडी दाउन्नेमा रोकिएर बसेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?