मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

मेकअपसँगै मोडलिङमा सक्रिय दिलासा (फोटो फिचर)

कुबेर डंगोल
468
Shares

काठमाडौँ– मोडल तथा मेकअप आर्टिस्ट दिलासा श्रेष्ठ राष्ट्रिय पुरस्कार विजेता मेकअप आर्टिस्ट र कस्मेटोलोजिस्ट हुन् ।

सन् २०२० देखि सक्रिय आफ्नै मेहनतले यस क्षेत्रमा सक्रिय भएको दिलासा बताउँछिन् । आफ्नो चाहना र प्रतिभामार्फत कला क्षेत्रमा रचनात्मक अभिव्यक्ति दिन दिलासा रुचाउँछन् । २३ वर्षकी दिलासाले सैलुन व्यवसाय पनि सञ्चालन गर्दै आएकी छिन् ।

मेकअपसँगै मोडलिङ र फेसनमा पनि सक्रिय हुनु रुचिको विषय रहेको उनी बताउँछिन् ।