काठमाडौँ- नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ ।
शनिबार भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ४(२ गोल अन्तरले पराजित गरेको हो ।
यो जितपछि भारत प्रतियोगिताको फाइनलमा पुगेको छ भने नेपाल पराजित हुँदै बाहिरिएको छ । आजै दोस्रो सेमिफाइनल साँझ ५स् ४५ बजेदेखि पाकिस्तान र बंगलादेशबीच हुदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया