भक्तपुर – भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरले निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर जिल्लामा पाँच जना बेपत्ता भएको जानकारी दिएको हो । जसमा ठिमीमा पहिरोले चार जना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् ।
बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया