मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओपनएआईका तीन मुख्य प्राविधिकले दिए एकसाथ राजीनामा

काठमाडौँ – च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईका तीनजना प्रमुख प्राविधिक कर्मचारीले एकसाथ राजीनामा दिएका छन्। 

मुख्य प्राविधिक अधिकारी (सीटीओ) मीरा मुराटी, उपाध्यक्ष अनुसन्धान (भीपी रिसर्च) ब्यारेट जोफ, र मुख्य अनुसन्धान अधिकारी (सीआरओ) बब म्युग्रूले बुधबार दिउँसो एक्समार्फत आफ्नो राजीनामा घोषणा गरेका हुन्।

जसलाई कतिपयले ओपनएआईमा पहिरो नै थएको विश्लेषण गर्दा लगानी संकलन प्रक्रियामा असर गर्ने वा नगर्ने भन्ने अझै स्पष्ट छैन।

तर यो घटना यो वर्षको उच्च स्तरका अधिकारीहरूको पदत्यागको शृङ्खलाको नयाँ प्रकरण बनेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?