मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘डिग्री माइला’को छायाङ्कन ४५ दिनमै सकियो

काठमाडौं – फिल्म ‘डिग्री माइला’को छायाङ्कन सकिएको छ । रामबाबु गुरुङ निर्देशन फिल्मका छायाङ्कन ४५ दिनमै सकिएको हो । सकिएको हो ।

गत असोज १ गतेदेखि ओखलढुङ्गाको रुम्जाटारबाट फिल्मले पहिलो चरणको छायाङ्कन सुरु  गरेको थियो । दोस्रो चरणको छायाङ्कन भने काठमाडौंबाट सुरु गर्दै ओखलढुङ्गाको रुम्जाटार पुगेर सकिएको निमार्ण पक्षले जनाएको छ ।

बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

फिल्ममा दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?