मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुत्न नजान्दा कम उमेरमै देखिन्छ बुढ्यौली 

धेरैजसो मानिस अनुहारमा देखिने बुढोपनाका लागि तपाईँको खानपान जिम्मेवार रहन्छ । केही हदसम्म यो कुरा ठिक पनि हो । तर नयाँ अनुसन्धानमा वैज्ञानिकले यसको नयाँ कारण पनि बताएका छन् ।

जसमा धेरै मानिसको ध्यान गएको छैन । यस सम्बन्धमा हामीले केही स्पष्ट पार्ने प्रयास गरेका छौ ।

– नेशनल लाइब्रेरी अफ मेडिसिन जर्नलको अनुसन्धान अनुसार कोल्टे फेर्दाको समयमा सुत्दा अनुहार रगटिन्छ । जसबाट चाउरीपना बढ्न थाल्छ । यसो नगर्नुस् ।

– जर्नल स्प्रिंगर लिंकको अध्ययन भन्छ,“चिनी खाईसकेपछि ग्लाइकेशनको प्रक्रियाको अवधिमा फ्री–रेडिकल्समा परिवर्तन हुन्छ, जसले कोशिकालाई नोक्सानी पुर्‍याउछ ।”

–  पबमेड जीओ जर्नलका अनुसार यदि तपाई ४ दिन ८–८ घण्टाको अवधिमा कम्प्युटरमा काम गर्नुहुन्छ भने यो दिउसोको घामको समयमा २० मिनेटसम्म बिताउनु बराबर हो । यसले ठुलै नोक्सानी पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?