मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडेल वाच

बोल्ड अवतारमा कुसुम (फोटो फिचर)

कुबेर डंगोल
481
Shares

काठमाडौँ– मोडल तथा कलाकार कुसुम शर्मा पछिल्लो समय चर्चामा छिन् । म्युजिक भिडियोमा व्यस्त कुसुमले फिल्म ‘वर एण्ड वधु’ बाट रजतपटमा डेब्यु गरिन् ।

उनलाई प्रकाश सपूतको गीत ‘सकम्बरी’ ले एकाएक चर्चित बनायो । उक्त गीतको भिडियोमा उनले सकम्बरीको भूमिका निर्वाह गरेकी थिइन् ।

पछिल्लो समय उनी म्युजिक भिडियो र फिल्ममा नै व्यस्त छिन् । सामाजिक सञ्जालमा पनि सक्रिय रहने कुसुमले अभिनय क्षेत्रमा नै आफ्नो करिअर स्थापित गर्ने रुचि रहेको बताउँछिन् ।