मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कण्डम प्रयोग गर्न किन रुचाउँदैनन् महिला ?

कण्डम एचआईभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्न भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ ।

महिलाहरूले रुचि नराख्दा कण्डम प्रयोग गर्नेको सङ्ख्या घट्दो छ । खासमा महिलाहरूले किन कण्डम लगाएर यौन सम्पर्क रुचाउँदैनन् ?  यस्ता छन कारणहरु 

– कण्डम प्रयोग गरेर यौन सम्पर्क गर्दा कम आनन्द हुन्छ ।

– प्रायः महिलाहरूलाई कण्डमको बास्ना मन पर्दैन । यसकारण पनि उनी कण्डम लगाएर यौन सम्पर्क राख्न रुचि देखाउँदैनन् ।

– एलर्जी हुने डर । यो कारणले पनि महिलाहरू कण्डम प्रयोग गर्न अप्ठ्यारो मान्छन् ।

– कण्डम फुट्ने डरले पनि अधिकांश महिला प्रयोग गर्न चासो देखाउँदैनन् ।

मुख्य यी कारणले नै धेरै जसो महिलाहरू कण्डम प्रयोग गर्न रुचि दिदैनन् । हुन त पुरुषहरू पनि कम छैनन् । उनीहरू पनि कण्डम प्रयोग गरिरहन आवश्यक ठान्दैनन् । यसले रोग लाग्न सक्ने भय त छदै छ बच्चा बस्ने खतरा पनि उत्तिकै हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?