मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सलमानलाई दुबईमा हेर्न फ्यानको यस्तो भीड

काठमाडौँ– बलिउड अभिनेता सलमान खान हाल दुबईमा छन् । उनलाई दुबईमा हेर्नको लागि फुयानको ठूलो भीड लागेको छ ।

अभिनेता खानलाई हेर्न आउने भीडलाई नियन्त्रण गर्नको लागि समस्या नै भएको छ । उनलाई हेर्न आउने भीडबाट पनि उनी कतिको लोकप्रिय अभिनेता हुन् भन्नेबारे स्पष्ट भएको छ ।

उनलाई भेट्न वा हेर्नका लागि फ्यानहरु निकै उत्साहित बनेका छन् । सो भीडका बीचबाट अभिनेता सलमान खानलाई उनको बडीगार्डले निकै सकसपूर्ण रुपमा निकाल्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?