मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आकर्षक कपालका लागि यसो गर्नुहोस्

कपाल सुन्दरतासँग जोडिन्छ। महिला र पुरुष कपाल स्वस्थ र आकर्षक बनाउने उपायबारे सोच्छन्, खोज्छन् । धाउँछन् अनेक अस्पताल ।

तर पनि कपाललाई चाहेजस्तो सुन्दर बनाउन सकेका हुँदैनन् । आज हामी सुन्दर कपालका लागि आवश्यक केहि उपायहरुका बारे चर्चा गर्दै छाैँ । 

– कपालमा तेल एक घण्टाभन्दा बढी राखियो भने असर गर्छ । कपालमा धेरै बेर तेल राख्यो भने कपाल धुँदा तेलसँगै कपालको चमक हराउँछ त्यसैले सकेसम्म कपालमा तेल नलाउँदा राम्रो ।

– कपाललाई तेलले भन्दा सिरमले फाइदा गराउँछ । सिरमले कपाललाई मुलायम र चम्किलो बनाउँछ । नुहाएपछि कपालमा तेलभन्दा 

– कलरिङ नगरे पनि कतिपयको कपाल सुक्खा हुन्छ । सामान्य अवस्थामै सुक्खा कपालमा ओलिभ या तोरीको तेल लगाउनु उपयुक्त हन्छ ।

– नुहाउनुअघि टाउकामा मसाज गर्न बाक्लो खालको तेल लगाउनुपर्छ । कपालको जरासम्म भिज्ने गरी औंलाले खेलाएर तेल लगाएर नुहाइयो भने सकारात्मक प्रभाव पार्छ ।

– कपालमा धेरै तातो तेलले मसाज गर्नु राम्रो होइन । तातो तेलले कपालको जरालाई असर गर्छ ।

– स्याम्पुमा पेयस अत्यधिक हुन्छ । यसले तत्कालका लागि राम्रो देखाए पनि पछि कपाललाई असर गर्दै लैजान्छ । त्यसैले कपाललाई स्वस्थ राख्न सातामा तीन पटक नुहाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?