मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ स्वस्तिमा र निश्चलको ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर (भिडियो)

काठमाडौँ– फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

घटस्थापनाको अवसर पारेर असोज १७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा स्वस्तिमा खड्का, निश्चल बस्ने, बसुन्धरा भुसाल, विजय बराल, रक्षा थापा, लोकेन्द्र लेखेक, सिरु विष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

साजन काफ्ले र आकाश बरालले निर्देशन गरेको ‘बेहुली फ्रम मेघौली’ लाई स्वस्तिमा खड्का र निश्चल बस्नेले निर्माण गरेका हुन् । फिल्ममा समावेश गीतहरुले यसअघि नै चर्चा कमाएका छन् ।

टिजरले पनि राम्रो प्रतिक्रिया पाएको यो फिल्ममा उमेर कटेकी युवतीको बिहे गर्दा आउने विविध समस्यालाई देखाइएको छ ।

हेर्नुस् ट्रेलर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?