– महिलाको प्रजनन क्षमता पुरुषको भन्दा कम हुन्छ । उनीहरू ४५–५० वर्षसम्म मात्रै आमा बन्न सक्छन्
– महिलाको कलेजो, पेट, थाइराइड ग्रन्थी र मिर्गौलाको आकार पुरुषभन्दा ठूलो हुन्छन् । मुटु र फोक्सो भने साना हुन्छन्
– महिलाको स्तनको आकार अर्कोभन्दा अलि ठूलो हुन्छ । यो दायाँ वा बायाँ जुनसुकै पनि हुनसक्छ
– महिलाको शरीरमा भएको हर्मोन कार्डियो प्रोटेक्टिभ हुन्छ जसले उनीहरूलाई हृदयाघातको समस्याबाट बचाउँछ
– महिलाको हड्डी पुरुषको तुलनामा हल्का हुन्छ । त्यसको बनावट पनि तुलनात्मक रूपमा सानो हुन्छ
– महिलाको जिब्रोमा पुरुषको तुलनामा धेरै टेस्ट बड्स हुन्छन् । यसले धेरै स्वाद पहिचान गर्न सक्छ
– महिलामा धेरै पेन रिसेप्टर्स हुन्छन् । तर त्यो एस्ट्रोजन हर्मोनका कारण धेरै पीडा सहन पनि सक्छन्
– महिलाको आँखाको ज्योति पुरुषको तुलनामा धेरै राम्रो हुन्छ । महिलाहरू राती पुरुषको तुलनामा स्पष्ट देख्न सक्छन्
– महिलाको दिमागमा स्पिचका दुई सेन्टर्स हुन्छन् । त्यो पुरुषको तुलनामा धेरै आवाज निकाल्न सक्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया